बेलायती महारानीको दुर्लभ सम्बोधन- कोरोनाले सन् १९४० को याद दिलायो
बेलायतकी महारानी एलिजावेथले आइतबार देशवासीका नाममा सम्बोधन गरेकी छिन्। दुर्लभ मानिने सम्बोधनमा उनले सन् १९४० ताकाको दोस्रो विश्वयुद्धको समयको सम्झना गरिन्। कोरोना भाइरसका कारण आफ्ना...