महत्त्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिने हो: गृहमन्त्री थापा (अन्तरवार्ता)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा सञ्चारमाध्यममा कमै आउन रुचाउने नेतामध्ये एक हुन् । ‘बादल’ नामले परिचित थापाले यतिखेर गृह प्रशासनको नेतृत्व सम्हालेका...

