२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
मनोरन्जन

सलमान खानको फुपुको छोराको निधन, सोसल मिडियामार्फत् जनाए दुःख

banner

सलमानले आफ्नो र अब्दुल्लाको एउटा श्यामश्वेत तस्बिर सेयर गर्दै लेखेका छन्, ‘तिमीलाई सधैं प्रेम गरिरहन्छौं ।’ अब्दुल्ला सलमानको बिइङ्ग स्ट्रङ्ग अभियानका लागि हिस्सा थिए । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार अब्दुल्लाको पछिल्लो केही समयदेखि स्वास्थ्य खराब थिएन । उनको कलेजोमा समस्या थियो । उनलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो । सलमान पनि उनको अवस्था हेर्न अस्पताल पुगेका थिए । बलिउड सुपरस्टार सलमान खानको फुपुको छोरा अब्दुल्ला मिर्जा खानको निधन भएको छ । सलमानले सोसल मिडिया पोष्टमार्फत् यसबारे जानकारी दिएका हुन् ।

ad

यो पनि पढौँ

हृदयघात भएपछि अभिनेता विक्रम अस्पतालमा भर्ना

कोर्पोरट आवाज डट कम

सरकारलाई प्रियङ्काको अनुरोध

कोर्पोरट आवाज डट कम

अमेरिकन आइडलको टप १० मा उक्लिए दिवेश

कोर्पोरट आवाज डट कम

Leave a Comment