४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग समाचार

अब घरजग्गा किन्न बैंकबाट आम्दानीको ७० प्रतिशतसम्म ऋण पाइने

banner

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा खरिद प्रयोजनको लागि बैंकबाट ७० प्रतिशतसम्म ऋण लिने पाउने व्यवस्था गरेको छ ।

शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले घरजग्गा खरिदको ऋणको दायरा बढाएको हो ।

यसअघि घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशत रहेको थियो । केन्द्रीय बैंकको नयाँ नीतिगत व्यवस्था अनुसार कर चुक्ता प्रमाण पेश गरेका आधारमा आम्दानीको ७० प्रतिशतसम्म ऋण प्राप्त गर्न सक्नेछन् ।

ad

यो पनि पढौँ

भारतीय नागरिकबाट ३० लाख स्रोत नखुलेको रकम बरामद

कोर्पोरट आवाज डट कम

राष्ट्र बैंकका अधिकारीलाई १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी सहितको फोन र म्यासेज

कोर्पोरट आवाज डट कम

बैंकहरुको बेस रेट कोभिड अघिको भन्दा माथि

कोर्पोरट आवाज डट कम