हृदयघात भएपछि अभिनेता विक्रम अस्पतालमा भर्ना
दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना भएका छन्। भारतीय सञ्चार माध्यम आजतकका अनुसार शुक्रबार हृदयघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएकाे हाे। उनलाई चेन्नइको काभेरी अस्पतालमा भर्ना गरिएको...
मनोरन्जन Entertainment