४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति समाचार

राष्ट्रियसभाको आजको बैठक स्थगित

banner

काठमाडौं । राष्ट्रियसभामा नेपाली काँग्रेसको विरोध यथावत भएका कारण आजको बैठक स्थगित भएको छ । आज सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः १५ सम्मका लागि स्थगित भएको हो ।
 
कांग्रेस सांसदहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए । नेपाली काँग्रेसले लामो समयदेखि गृहमन्त्री रवि लामिछाने मुद्दिएको भनिएको सहकारी घोटला काण्डको संसदिय समितिको छानविन समिति बनाउन पर्ने माग राख्दै आएको थियो ।  

ad

यो पनि पढौँ

एनआईसी एशिया क्यापिटल आठौं वर्षमा, विशेष छुट तथा अफर योजना सार्वजनिक

Corporate Aawaj

भक्तपुरका कोरोना भाइरस पोजेटिभ देखिएका पुरुष सशस्त्र प्रहरीको जवान

कोर्पोरट आवाज डट कम

हत्याको गर्भमै लुकेको दरवार हत्या काण्डको १९ बर्ष पुरा

कोर्पोरट आवाज डट कम