४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

बिजुली बन्द गर्न भारतीय प्रधानमन्त्री मोदीको आग्रह

banner

नयांदिल्ली ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल ५ तारिक आईतबार को राती ९ बजे ९ मिनेट बिजुली बन्द गर्न भारतीय जनतालाई आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री मोदीले फेसबुक लाईभ गर्दै भारतीय जनतालाई सो दिन बिजुली बन्द गरेर घरको ढोका वा बार्दलीमा बसेर दियो, मैनबत्ती तथा मोवाईलको फल्यासलाईट बालेर कोरोना बिरुद्धको सरकारी एक्यवद्धता ब्यक्त गर्न आग्रह गर्नु भएको छ ।

बिश्व अहिले कोरोनाको महामारीको सामना गरीरहेको बेला भारतले २१ दिने लक डाउन घोषणा गरेको छ ।प्रतिक्रिया दिनु

ad

यो पनि पढौँ

बेलायती प्रधानमन्त्रीको स्वास्थ्य बिग्रियो, सघन उपचार कक्षमा भर्ना

कोर्पोरट आवाज डट कम

काठमाडौंको कल सेन्टरमा एकैदिन ८ सय जनाको फोन

कोर्पोरट आवाज डट कम

नेपाली नागरिकलाई कुवेत प्रवेशमा रोक

कोर्पोरट आवाज डट कम

Leave a Comment