
भक्तपुरको सल्लाघारी चोक टिभिएस शोरुमको अधिकृत विक्रेता R.D.AUTO GROUP द्वारा टिभिएस मोटरसाइकलको ‘TVS CHAMPIONS EXCHANGE मेला शुरु गर्ने भएको छ । R.D.AUTO GROUP का संचालक आकाश श्रेष्ठका अनुसार ” TVS CHAMPIONS EXCHANGE येही जेठ १४ गते देखि १९ गतेसम्म संचालन हुने छ । साथै खरिद गर्नु हुने ग्राहकहरुले CASH FINANCE EXCHANGE बिभिन्न माध्यममा खरिद गर्न सक्नु हुने छ , क्यास गरिद गर्नु हुने ले ६००० को क्यास छुट उपलब्ध गर्नु हुनेछ भने , Exchange गर्नु हुनेले पुरानो बाईक को मुल्याङ्कनमा ६००० सम्म को थप मुल्याङ्कन पाउनु हुनेछ । साथै FINANCE मा खरिद गर्नु हुने ग्रहाक ले Minimum EMI @ at Rs. ३,९९९ं मा पनि मोटरसाइकल वा स्कूटर् खरिद गर्न सक्नुहुनेछ ” साथै बिशेष सुबिदा सहित् यस् योजनमा ब्याग बाइक कभर र उत्कृष्ट हेल्मेट पनि उपलध गराउने छ ।

आजै TVS ” Champions Exchange” अफर फाइदा उठाई आफ्नो कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको Exchange गरी नयाँ TVS घर चढेर जानुहोस्।
???????????? Champions Exchange मा:
✔ Sureshot Cash Discount Rs. 6000*
✔ Additional Valuation on Exchange Rs 6000*
✔ EMI Starts at Rs. 3,999*
✔ Free accessories: Helmet, Bike Cover, Bag*
यो योजना जेठ १४ गते देखि जेठ १९ गते सम्म लागू हुनेछ |
RD Auto Group, Sallaghari Bhaktapur
Please contact. 01-6611418, 9851017150, 9851016128, 9860162687


