प्रधानमन्त्रीका सल्लाहकारलाई ह्याकरको आरोप, ई–सेवा बहिष्कार गर्ने प्रयोगकर्ताको तयारी
नेपालमा भर्खर बामेसर्दै गरेको विद्युतीय भुक्तानीप्रति पछिल्लो एउटा घटनाले प्रयोगकर्ताहरूलाई सशंकित बनाएको छ ।नेपालको विद्युतीय भुक्तानी प्रणालीमा आफूलाई अग्रणी दाबी गर्ने ई–सेवाका सञ्चालकमाथि अनलाइन न्युज...

