विश्वमै महामारीकोरुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट देशवासीलाई जोगाउन सरकार चुक्दै जान थालेको संकेत देखिएको छ। मुलुकमा कोरोना भाइरसको पहिलो संक्रमित माघ ९ गते नै देखिएको...
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ। मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा...
शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको समय लम्बाउने अनुमान गरिएको थियो । तर, सरकारले हाल कायम रहेको लकडाउनलाई कडाइका साथ पालना गर्ने निर्णय...
सरकारले पछिल्लो पटक कोरोना भाइरसको संक्रमण देखिएका कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिङ टेस्टिङ विधिबाट धेरैभन्दा धेरै कोरोना आशंका गरिएका व्यक्तिमा परीक्षण गर्ने निर्णय गरेको छ...
मन्त्रिपरिषदको बैठकले लकडाउनलाई पूर्णपालना गराउने निर्णय गरेको छ । शनिबार बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय...
भक्तपुरमा बिहान र साँझका बेला मानिसहरू घरबाट बाहिर निस्किने क्रम बढ्न थालेको छ। विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणबाट जोगिन देश अहिले लकडाउनमा छ। सरकारले...
नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ। कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण...
काठमाडौँ । कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया नेपाली सेनाले रद्द गरेको छ । सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत ल्याउने...
हालको अवस्थामा स्वास्थ्य संस्थाहरुले उपचारको सेवा प्रदान गर्न इन्कार गरेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालेको कदमलगायतका विवरण पठाउन शुक्रबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ...
नेपाली कांग्रेसले औषधि खरिद प्रक्रियामा ढिलासुस्ती र अनियमितता गर्ने कार्य माफी योग्य नभएको बताएको छ । यस्तो कार्यमा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गर्न सरकारलाई आग्रह गरेको...