४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार स्वास्थ्य

कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिङ टेस्टिङ विधिबाट कोरोना परीक्षण गरिने

banner

सरकारले पछिल्लो पटक कोरोना भाइरसको संक्रमण देखिएका कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिङ टेस्टिङ विधिबाट धेरैभन्दा धेरै कोरोना आशंका गरिएका व्यक्तिमा परीक्षण गर्ने निर्णय गरेको छ । 

सो जिल्लामा कोरोनाको संक्रमण अन्त पनि फैलिएको हुनसक्ने आशंका गर्दै सरकारले यस्तो निर्णय गरेको हो ।  शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा नयाँ केस देखिएको र अरु व्यक्ति पनि संक्रमति हुनसक्ने सम्भावनालाई ध्यान दिँदै र्यापिड टेस्ट गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । 
उनले त्यसपछि पीसीआर बिधिबाट पुनःपरीक्षण गर्ने भन्दै तीन जिल्लामा र्यापिड टेस्तको प्रक्रिया तत्काल अघि बढ्ने बताए ।

ad

यो पनि पढौँ

ओलीको कटाक्षपछि नेपालको प्रतिवाद

कोर्पोरट आवाज डट कम

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण

कोर्पोरट आवाज डट कम

बुधबार ३ हजार ८४० जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्रै ८५९

कोर्पोरट आवाज डट कम