२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

नयाँ वर्षका दिन बिहानै गुञ्जियो राष्ट्रिय गान

banner

 नयाँ वर्ष २०७७ का अवसरमा आज बिहान ८ बजे घरघरमा ‘राष्ट्रिय गान गुञ्जिएको छ ।

‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ’ अभियानसँगै काठमाडाैँ लगाएतका शहरमा राष्ट्रिय गान गुञ्जिएको हाे ।

ग्लोबल कम्प्याक्ट नेपालको आयोजनामा भएकाे सो अभियानलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबैमा आग्रह गरेका थिए।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको सम्मानमा तालिसमेत बजाइएको छ।

ad

यो पनि पढौँ

सशस्त्रका डिएसपीको रगतले बच्यो युवतीको ज्यान

कोर्पोरट आवाज डट कम

कोरोना जितेकी युवती भन्छिन्- अनावश्यक हिँडडुल नगर्नू, परीक्षण गर्नू, सेल्फ आइसोलेसनमा बस्नू

कोर्पोरट आवाज डट कम

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेल

कोर्पोरट आवाज डट कम

Leave a Comment