४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेल

banner

सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याएको छ। मन्त्रिपरिषदले शनिबार बजेट अध्यादेश जारीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो। शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारीसमेत भइसकेको छ।

अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु पौडेलले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट बजेट सार्वजनिक गरेका छन्।

ad

यो पनि पढौँ

लेले जंगलमा अल्का अस्पतालकी कर्मचारीको शव फेला, हत्या आशंकामा एक जना पक्राउ

कोर्पोरट आवाज डट कम

काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने

कोर्पोरट आवाज डट कम

काठमाडौंमा थालियो राहत वितरण, परिवारअनुसार चामलसहितको प्याकेट हुने

कोर्पोरट आवाज डट कम