४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

मंगलबारदेखि नेपालगन्ज निषेधित क्षेत्र घोषित, तीन दिन घरबाहिर निस्किन नपाइने

banner

लकडाउन थप प्रभावकारी बनाउने भन्दै बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिकालाई तीन दिनलाई पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि लागु हुने गरी नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णत निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

बिहीबार मध्यरातिसम्मका लागि यो निर्णय लागु गरीएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । मंगलबार बिहान ११ बजेदेखि औषधि पसलबाहेकका सम्पूर्ण पसल ब्यबसाय बन्द रहनेछन् ।

‘लकडाउन लाइ प्रभावकारी बनाउन यो निर्णय गरेका हौ‌ं,’ प्रजिअ खड्काले भने, ‘यो तीन दिन घरबाहिर निस्कन पाइने छैन ।’ तीन दिनपछि अवस्था हेरेर फेरि निर्णय गरिने उनले बताए ।

उनले संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङलाई प्रभावकारी बनाउने समेत निर्णय गरेको छ ।

ad

यो पनि पढौँ

‘सरकार ! तिम्रो क्वारेन्टाइनमा रोगले होइन, चिसोले ज्यान जाने भो !’

कोर्पोरट आवाज डट कम

पहिराेले मेलम्ची खानेपानी आयोजनामा १ अर्बको क्षति

कोर्पोरट आवाज डट कम

अस्पतालले भर्ना नलिँदा छटपटाउँदा छटपटाउँदै ज्यान गयो राजुको

कोर्पोरट आवाज डट कम

Leave a Comment