२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

भक्तपुरमा सुत्केरीमा कोरोना संक्रमण पुष्टि

banner

भक्तपुर कमल विनायकमा डेरा गरी बस्ने सुत्केरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको नियमित व्रिफिङमा भक्तपुरकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले  संक्रमित महिला सुत्केरी भएको पुष्टि गरे । कमल विनायकमा डेरा गरी बस्ने उनको मध्यपुर अस्पतालमा जेठ २१ गते सिजरिङ भेलिभरी गरिएको थियो । उनी हाल कोटेश्वरमा आफन्तसँगै बस्दै आएकी छन् ।

ad

यो पनि पढौँ

शिक्षामन्त्रीलाई गगनको प्रश्न : राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?

कोर्पोरट आवाज डट कम

भक्तपुर नपाले कोरोना संक्रमण नियन्त्रण गर्न गरेका महत्वपूर्ण निर्णयहरू

कोर्पोरट आवाज डट कम

नेपालमा थप ३ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १२ पुग्यो

कोर्पोरट आवाज डट कम