२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग

खाद्यान्न सकिए यी नम्बरमा फोन गर्नुस्, गाडीले घरमै ल्याइदिन्छ

banner

आज बाट काठमाडौमा निषेधाज्ञामा कडाइ हुँदैछ । किराना पसल समेत सञ्चालन गर्न नदिने भएपछि सरकारले नै खाद्यान्न घर घरमा ल्याइदिने भएको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत काठमाडौं उपत्यका भित्रका घर–घरमा सामान बिक्री वितरण गर्ने प्रबन्ध प्रशासनले मिलाएको छ  । काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ति जारी गरेर सम्पर्कका लागि नम्बर समेत दिएको छ । 

ad

यो पनि पढौँ

नारायणगढ–मुग्लिन सडक : खुल्दै बन्द हुँदै

कोर्पोरट आवाज डट कम

सरकारी प्रयोगशालाले धान्न नसकेपछि निजीलाई पनि परीक्षण गर्न दिने निर्णय

कोर्पोरट आवाज डट कम

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

कोर्पोरट आवाज डट कम