४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

बलात्कार आरोपमा सशस्त्रका एसएसपी पक्राउ

banner

सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र अधिकारी प्रक्राउ परेका छन्।

बुधबार आफ्नै निवासमा एक महिलालाई बोलाएर बलात्कार गरेको मौखिक उजुरीका आधारमा अधिकारीलाई प्रक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए।

पीडितकाे स्वास्थ्य परीक्षण गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको एसपी श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

ad

यो पनि पढौँ

गाउँपालिकाले काटिदियो किसानको गहुँबाली

कोर्पोरट आवाज डट कम

नेपालमा बस्ने भारतीयले दूतावासमा रजिष्ट्रेसन गर्नुपर्ने

कोर्पोरट आवाज डट कम

अहिले अपनाइएको ६ फिटको ‘सामाजिक दूरी’ कत्तिको सुरक्षित छ ?

कोर्पोरट आवाज डट कम