२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

नेपालमा बस्ने भारतीयले दूतावासमा रजिष्ट्रेसन गर्नुपर्ने

banner

नेपालमा बसोबास गर्ने भारतीयहरूले दूतावासमा रजिष्ट्रेसन गर्नुपर्ने भएको छ।

काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार सूचना जारी गर्दै कुनै पनि किसिमका कन्सुलर सेवा लिन रजिष्ट्रेसन अनिवार्य गरिएको बताएको छ।

रजिष्ट्रेसनका लागि अनलाइनबाट बुक गर्न सकिनेछ। रजिष्ट्रेसनका लागि भारतीय भएको परिचय पत्र खुल्ने कागजात, नेपालमा रोजगारी, पढाइ वा अरू काम गरिरहेको भए त्यसको प्रमाण, नेपालमा बसोबास गरिरहेको ठेगाना खुल्ने कागजात र पासपोर्ट साइजका दुई प्रति फोटो चाहिने दूतावासले जनाएको छ।

नेपाल र भारतबीच खुला सीमाना छ। एक देशका नागरिक अर्को देशमा गएर बस्न पाउने भएकाले कति भारतमा कति नेपाली बस्छन् र नेपालमा कति भारतीय बस्छन् भन्ने एकिन तथ्यांक छैन।  

ad

यो पनि पढौँ

पाँच वाणिज्य बैंकले नगद लाभांश दिन नसक्ने, यस्तो छ कारण

कोर्पोरट आवाज डट कम

चार महिनापछि कर्मचारीले पाए तलब, चार महिनापछि औषधि उत्पादन सुरु

कोर्पोरट आवाज डट कम

तीन कम्पनीको २० लाखभन्दा धेरै कित्ता बोनस सेयर सूचीकृत, यी कम्पनीको बढ्यो सेयर आपूर्ति

कोर्पोरट आवाज डट कम