२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

संस्थागत सामाजिक उत्तरदायित्व

banner

माछापुुच्छ«े बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सिराहा जिल्लाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । मिति २०७८÷०२÷२३ गते आइतबार माछापुुच्छ«े बैंक लि. का अध्यक्ष डा. विरेन्द्र प्रसाद महतो ज्यूूले उक्त स्वास्थ्य सामाग्रि कल्याणपुुर नगरपालिकाका कार्यबाहक मेयर रोहिणी कुमारी यादव ज्यूूलाई हस्तान्तरण गर्नुुभएको हो । बैंकले नगरपालिकामा देखिएको कोरोना जोखिम न्यूूनिकरण तथा संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन सेन्टरका लागि आवश्यक स्वास्थ्य सामाग्रिहरु जस्तै अक्सिजन कन्सन्ट्रेटर, थर्मल गन, स्यानिटाइजर डिस्पेन्सर, अक्सिमिटर, सर्जिकल मास्क, लगायतका सामाग्रिहरु हस्तान्तरण गरेको हो ।


माछापुुच्छ«े बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गत बर्षदेखि महामारीको रुपमा फैलिदै गएको कोरोना भाईसरको जोखिम न्यूनिकरण तथा संक्रमितको उपचारमा राहत पुगोस भन्ने उद्धेश्यका साथ नेपाल सरकार, प्रदेश सरकार तथा, स्थानिय संघसंस्थाहरलाई विभिन्न समयमा ंविभिन्न सहयोगहरु गर्दै आएको छ ।

ad

यो पनि पढौँ

पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा

कोर्पोरट आवाज डट कम

होयन पावर मिट्स स्पिडः शाओमीले नेपालमा पोको एफ ३ लन्च गर्यो

कोर्पोरट आवाज डट कम

महालक्ष्मी लाईफ इन्स्योरेन्सले सुरु गर्याे बाल बचत बीमा योजना

कोर्पोरट आवाज डट कम