२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति स्वास्थ्य

कोका–कोलालेकोभिड लकडाउन पछि व्यापार पुन सुचारु गर्न लागेका रिटेलर्सहरुलाईे सपोर्ट गर्दै

banner

यो एक रिटेलरहरु र डिस्ट्रिब्युटरहरुलाई कनेक्ट गर्न व्हाट्सएपमार्फत दु्रत र सुविधाजनक अडरिंग सेवाहरु प्रदानगर्ने पहलहो
काठमाडौँ, असार १३, २०७८–लकडाउनको प्रतिबन्ध सहजहुनथालेपछि नेपालमा कोका–कोलाले महामारीबाट पुन सुचारुहुने व्रmममा किराना र शपअनर्सहरुलाई सहयोग गर्ने योजनाबनाएकोछ । यसमाशप अनर्सहरुको लागि सुरक्षाको लागिपहलहरु पनि समावेशगरिएका छन् । यो पहल पछाडिको मूलउद्येश्य भनेको खाद्य र पेय क्षेत्रहरुलाई आफ्नो पहिलेको स्तरमाफिर्ता ल्याउन, कोभिड पश्चात् रिकोभर हुन र फस्टाउन सहयोग गर्नु हो ।


किराना स्टोरहरुको व्यवसायलाई पुनर्जीवितगर्ने प्रयासमा कोका–कोलाले व्हाट्सएपमार्फत दु्रत र सुविधाजनक अडरिंग सेवा सुरु गरेको छजसले स्वचालितविव्रmेता र वितरकहरुलाई जोड्नमा सहयोग पुर्याउँनेछ । यसको साथै खुद्राविव्रmेताहरुले व्हाट्सएपको माध्यमबाट वितरकहरुसँग सीधै अर्डर लिन सक्नेछन् । यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्याउँछ र फिजिकल कन्ट्याक्ट हुनेजोखिमबाट बचाउँछ । यो प्ल्याटफर्म अरु कम्युनिकेशनएप्लिकेशन जस्तै फेसबुक मेसेन्जर र भाइबरमापनि सम्भव बनाइनेछ ।

नेपालका कोका–कोलाका कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थीज्यूले भन्नुभयो , “गतवर्ष सानाव्यवसायीकालागिव्यवसायराम्रो हुनगएन । यो पहलले रिटेलर्सहरुलाई उनीहरुको व्यापारलाई छिटो रिकोभर गर्न सहयोग पुर्याउने छ । यसले ग्राहकहरुलाई सुरक्षिततरिकाले नजिकैको आउटलेटबाट किन्नप्रोत्साहित गरेर ग्राहकहरुसँग बहु डिजिटल विकल्पहरु सहित सम्पर्क राख्नेछ । सेलेक्ट मार्केटबाट सुरु गरिएकायीपहलहरुलाईहामीविस्तारै विस्तार गर्नेछौँ । ”


कम्पनीले आफ्नो उत्पादनहरु हरेक चरणमा हाइजेनिकल्ली ह््यान्डल्ड रहेको सुनिश्चितगर्नको लागिथप सावधानीअपनाएको छ ।कम्पनीले कोका–कोलाको कूलर र त्यसमाभएकोउत्पादनहरु सफा राख्ने क्लिनअपकार्यव्रmमको आयोजनागर्ने छ ।


यो पहलले काठमाडौँको रिटेल र किराना स्टोरहरुलाई समेट्नेछ । कोका–कोलाले हाइजिन र पि.पि. ई किट वितरण गर्ने छ र १००० भन्दा बढी स्टोरहरुमा काउन्टर शिल्डको स्थापनागर्ने छ ।
बोतलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशकश्री प्रदीप पाण्डे ज्यूले भन्नुभयो,“ कोका–कोलालेइकोनोमिक रिकोभरीलाई सहयोग गर्दै आएको छ र हाम्राखुद्राविव्रmेताहरुलाई सामान्य नेभिगेट गर्न मद््दतगर्ने हाम्रो एउटा जिम्मेवारी रहेको छ । हामी सानाव्यवसाय र शप अनर्सहरुको साथमा रहदै आएका छौँ र अर्थपूर्ण रुपमा नेपालको वृद्धि गर्न योगदानपुर्याउँदै आएका छौँ ।”


लकडाउन पछि धेरै किराना स्टोरहरुले आºनो सामानको होम डेलिभरीको प्रस्तावगर्दै आएका छन् । कोका–कोलाले शप अनर्सहरुलाई स्टोरको सम्पर्क नम्बरहरु रहेकोनिजीकृत पोष्टर राख्नेछन्जसले कम्युनिकेशन र अर्डरिंगकोलागिसहयोग पुर्याउँनेछ ।

ad

यो पनि पढौँ

किन्निहो डटकम इ–कमर्श अनलाइनकाे सुभारम्भ

कोर्पोरट आवाज डट कम

सर्लाहीका १५ सहित थप ३० जनामा देखियो कोरोना

कोर्पोरट आवाज डट कम

कोभिड–१९ : जोखिममा सुदूरपश्चिम

कोर्पोरट आवाज डट कम