२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

नबिल बैंकको वार्षिकोत्सव अफर: कार्ड, स्मार्ट बैंक तथा लकरमा ३७ दिनसम्म छुट

banner

काठमाडौं । नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित ‘३७ डेज अफ ह्यापनिनेस अफर’ ल्याएको छ ।

यस अफर अन्तर्गत नबिल बैंकले आज(असार २७ गते) देखी ३७ दिन सम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आइकार्ड, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ्ग) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ ।

उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहक महानुभावहरुले खाता खोलि अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

ad

यो पनि पढौँ

इसेवाले एसईई पास भएका ५ सय बढि विद्यार्थीलाई छात्रवृति दिने

कोर्पोरट आवाज डट कम

ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघबीच बैंकिंङ्ग सेवा सम्झौता

कोर्पोरट आवाज डट कम

लक्ष्मी बैंकको १३१औँैँ शाखा धनुषाको महेन्द्रनगर, क्षिरेश्वरनाथमा

कोर्पोरट आवाज डट कम