२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

७४ दिनमै बिक्यो ५ सय ७८ वटा निसान म्याग्नाइट

banner

काठमाडौं । निसान म्याग्नाइटको ५ सय ७८ वटा गाडी ७४ दिनभित्रै बिक्री भईसकेको छ । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पका अनुसार हालसम्म सो मात्राको गाडी बिक्री भइसकेको छ ।

गत फेब्रुअरी २२, २०२१ मा मात्रै नेपालमा सार्वजनिक गरिएको उक्त निसान म्याग्नाइट हालसम्म सो मात्राको बिक्री तथा बुकिङ्ग भएको छ । साथै, यो अवधिसम्ममा एक हजारभन्दा बढी बुकिङ्ग भईसकेको कम्पनीले जनाएको छ ।

छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्यूटिफुल’ एसयुभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको कम्पनीको दावी छ ।

ad

यो पनि पढौँ

साउनदेखि सवारी साधनमा इम्बोष्ट नम्बर प्लेट अनिवार्य गर्ने सरकारी तयारी

कोर्पोरट आवाज डट कम

कौसी खेती गर्ने हो? ललितपुरले दिन्छ बीउ र मल सित्तैमा

कोर्पोरट आवाज डट कम

पहिलो औपचारिक कार्यक्रममा अर्थमन्त्री शर्माः पुँजी बजारमा समस्या छन्

कोर्पोरट आवाज डट कम