४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

स्कुटर तथा मोटरसाइकल किन्न कामना सेवाको इएमआई सुविधा

banner

काठमाडौं । कामना सेवा विकास बैंकले ह्वाइट लोटस मोटर्ससँग सम्झौता गरेको छ । ह्वाइट लोटस मोटर्सले प्युर इभी लगाएत विभिन्न ब्राण्डका स्कुटर तथा मोटरसाइकल र तिनका विभिन्न पार्टसहरुको विक्रि वितरण गर्दै आएको छ ।

यो सम्झौतासँगैं बैंकले ह्वाइट लोटस मोटर्सबाट स्कुटर तथा मोटरसाइकल किन्ने ग्राहकलाई सजिलै बिना कुनै झन्झट् इएमआई सेवा प्रदान गर्नेछ ।

बैंकले १२७ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

ad

यो पनि पढौँ

बैंकको ऋणपत्र निष्काशन खुला, पौने ९ प्रतिशत व्याज पाइने

कोर्पोरट आवाज डट कम

पठाओ ट्याक्सीको दोस्रो एनिभर्सरी, आज सित्तैमा ट्याक्सी बुक गर्न सकिने

कोर्पोरट आवाज डट कम

महालक्ष्मी विकास बेैंक लि.द्वारा विद्यालयमा महिला मैत्री शौचालय निर्माणकालागि आर्थिक सहयोग

कोर्पोरट आवाज डट कम