४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

पेट्रोलियम पदार्थको मूल्यसँगै घट्यो गाडी भाडा, अब कहाँको कति ? (सूची)

banner

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि सार्वजनिक यातायातको सवारी भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै गाडी भाडा समायोजन गरेको हो ।


नेपाल आयल निगमले हिजोदेखि पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गरेको थियो । त्यससँगै विभागले सार्वजनिक यातायातको सवारी भाडा समायोजन गरेको जनाएको छ । विभागकाअनुसार यात्रुवाहक सवारीको भाडा २ प्रतिशतले घटेको छ ।यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २.९ प्रतिशतले घटेको छ ।

यस्तो छ भाडा सूची-

ad

यो पनि पढौँ

भायानेटका १ लाख ७० हजार ग्राहकको विवरण बाहिरियो

कोर्पोरट आवाज डट कम

सात हजारको काठमाडौ-नयाँदिल्लीको हवाई भाडा पुग्यो ५० हजार, त्यही पनि पाउनै मुस्किल

कोर्पोरट आवाज डट कम

सुनचाँदी ब्यवसायीहरुबीच ब्यवसायिक एकरुपता कायम गर्ने निर्णय

कोर्पोरट आवाज डट कम