४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

विवादित स्वास्थ्य राज्यमन्त्री वलीको राजीनामा स्वीकृत

banner

काठमाडौं- लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ।

वलीले यही असार १२ गते राजीनामा बुझाएको मुख्यमन्त्री कुलप्रसाद केसीले आज बसेको प्रदेशसभाको बैठकमा जानकारी गराए। राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्री केसीले बताए। 

गत जेठ अन्तिममा दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी दर्ता भएपछि छानबिन गर्न प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरेको थियो।

ad

यो पनि पढौँ

रामचन्द्र पौडेलको आरोप : देउवाले हिजो विधान मिचे, आज संविधान मिच्दैछन्

कोर्पोरट आवाज डट कम

साताको शेयर बजारः ४१ अर्ब ६३ करोडको कारोबार

कोर्पोरट आवाज डट कम

असारे विकासः एकै दिन १२ अर्ब निकासा

कोर्पोरट आवाज डट कम