४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

केएमसी स्कुलबाट शव उठाउने तयारी, मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने सहमती

banner

काठमाडौं। बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा महिला कर्मचारीको शंकास्पद मृत्युको घटनामा विधालय प्रशासनले मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ। आइतबार दिनभर भएको वार्तापछि मृतकका परिवारले शव उठाउन दिने सहमती गरेका हुन् ।

अहिले मुचुल्का भइरहेको र केहीबेरमा पोस्टमार्टमका लागि त्रिवि टिचिङ अस्पताल लगिने प्रहरीले जनाएको छ। काभ्रेको तिमालकी २१ वर्षीया रमा रायमाझी शनिबार साँझ गर्ल्स होस्टलको भुँई तलामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

मृतकका परिवारले रमाको हत्या भएको भन्दै प्रदर्शन गरेका थिए।

ad

यो पनि पढौँ

महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको नयाँ गभर्नर

कोर्पोरट आवाज डट कम

टेलिकमको सिममा फ्रड कलबाट पैसा काटिँदै, अनावश्यक एप हटाउन आग्रह

कोर्पोरट आवाज डट कम

सन्दीप र कुशलको टी-२० वरीयता एक स्थान खस्कियो, अलराउन्डरमा दीपेन्द्र शीर्ष दशमै

कोर्पोरट आवाज डट कम