४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग समाचार

महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको नयाँ गभर्नर

banner

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

ad

यो पनि पढौँ

सुनचाँदी ब्यवसायीहरुबीच ब्यवसायिक एकरुपता कायम गर्ने निर्णय

कोर्पोरट आवाज डट कम

पशुपतिबाट ‘घाट’ हटाउन विकास कोषको प्रस्ताव, सदस्य सचिव भन्छन् ‘मन्दिर क्षेत्रलाई मसानघाटमा रुपान्तरण गर्न हुँदैन’

कोर्पोरट आवाज डट कम

१० जीबीपीएस प्रविधिमा नेटवर्क अपग्रेड गर्दै वर्ल्डलिङ्क, अब अपलोड र डाउनलोड स्पिड बराबर

Corporate Aawaj

Leave a Comment