२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ प्रेस विज्ञप्ति समाचार

भक्तपुर टिभिएसको ग्राण्ड एक्सेन्ज मेला २ असोज देखि ६ दिन सम्म

banner

टिभिएसको भक्तपुरको आधिकारिक विक्रेता आर डि अटो ग्रुप, सल्लाघारी सोरुमले ग्राण्ड एक्सेन्ज मेला आज देखि ६ दिन आयोजना गर्दैछ । आज देखि सुरु हुने मेला असोज ७ सम्म चल्ने छ । मेला भक्तपुर घलाते स्थित YO YO BANQUET मा सञ्चालन हुनेछ । मेलामा टिभिएस ब्रान्डका मोटरसाइकल तथा स्कुटरको ग्रान्ड एक्सेन्ज गर्न सकिने सोरुमका संचालक दिपेश वेंजुले जानकारी दिनुभयो ।
मेलामा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर साट्न सकिने उनले बताए । जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको भ्यालु एडिसन सात हजार थप गरिने छ । यस्तै, नयाँ बाइक तथा स्कुटर खरिद गर्दा न्यूनतम २० प्रतिशत डाउन पेमेन्ट समेत गर्न सकिने संचालक आकाश श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, नयाँ बाइक तथा स्कुटर खरिदमा हेलमेट, बाइककभर, म्याट र ग्लोब बक्स उपहारमा उपलब्ध गराउने संचालक श्रेष्ठले बताए । चाडपर्वलक्षित विभिन्न योजना समेत रहेको उनले बताए ।

ad

यो पनि पढौँ

अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, १७ लाख खर्चेर तयार भयो सफ्टवेयर

कोर्पोरट आवाज डट कम

इसेवाले एसईई पास भएका ५ सय बढि विद्यार्थीलाई छात्रवृति दिने

कोर्पोरट आवाज डट कम

निषेधाज्ञा खुकुलो भएकै दिन उपत्यकामा कोभिड संक्रमण बढ्यो

कोर्पोरट आवाज डट कम