४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल आउँदै

banner

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने भएका छन् ।

उत्तर प्रदेशमा दोस्रोपटक मुख्यमन्त्री बनेका योगी पशुपतिनाथ मन्दिरको दर्शन तथा राजनीतिक भेटघाटका लागि नेपाल भ्रमणमा आउन लागेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

उत्तर प्रदेशको मुख्यमन्त्री बनेपछि मुख्यमन्त्री आदित्यनाथ नेपाल भ्रमणमा आएका छैनन् । उनी नेपाल सरकारको निम्तोमा नेपाल आउन लागेको बताइएको छ ।

उनी साउनको अन्तिम सातातिर काठमाडौं आउनेगरी तयारी भइरहेको छ ।

ad

यो पनि पढौँ

भक्तपुर नपाले कोरोना संक्रमण नियन्त्रण गर्न गरेका महत्वपूर्ण निर्णयहरू

कोर्पोरट आवाज डट कम

लकडाउनले समस्यामा परेका आयोजनालाई ६ महिनासम्मको म्याद थप

कोर्पोरट आवाज डट कम

पहिलो पटक मानिसबाट जनावरमा सर्‍यो कोरोना भाइरस, न्यू योर्कमा बाघ संक्रमित

कोर्पोरट आवाज डट कम