४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग मनोरन्जन समाचार

नेपाली मूलका युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा

banner

नेपाली मूलका युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा पुगेका छन् । 

प्रसिद्ध पप गायक बब मार्ली को ‘इज दिस लभ’ बोलको गीत प्रस्तुत गरेका उनले दर्शकहरुको प्रत्यक्ष साथ पाइरहेका थिए । अडिसनदेखि नै आफ्नो छुट्टै प्रभाव बनाएका दिवेशले हरेक राउण्मा आफूलाई अब्बल साबित गर्दै आइरहेका छन् ।

‘अर्थर गन’ उपनामले आफूलाई प्रस्तुत गरिरहेका दिवेशले आफू जस्तै युवाहरुलाई आफ्नो लक्ष्य पूरा गर्न अगाडि बढ्नलाई उत्साह दिन चाहेको पनि बताएका छन् । काठमाडौ, नेपालका दिवेशले आफ्नो छुट्टै पहिचान बनाएको निर्णायक ले बताएका छन् ।  

‘यु आर प्योर लाइट, योर जब इज टु कम यान्ड अनोइन्ट द वोर्ल्ड विथ योर गिफ्ट’ भन्दै निर्णायक लियोनेल रिची ले लाइभ राउन्डबाट टप २० छनौट गर्न गाह्रो भइरहेको अवस्थामा दिवेशलाई छनौट गर्न कुनै अफ्ट्यारो नपरेको पनि बताएका थिए ।

ad

यो पनि पढौँ

जेठ ५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

कोर्पोरट आवाज डट कम

लागू भयो अवैध फोन नियन्त्रण गर्ने प्रविधि, सञ्चालनमा रहेका मोबाइल बन्द नहुने

कोर्पोरट आवाज डट कम

यस्तो छ प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ

कोर्पोरट आवाज डट कम

Leave a Comment