२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग समाचार स्वास्थ्य

स्यानिटाइज नगरी आयात हुन्छ अत्यावश्यक सामान

banner

वीरगञ्जमा तीन वटा भन्सार नाका छन् । वीरगञ्जकै पुरानो भन्सार, एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र सिर्सिया सुख्खा बन्दरगाह । अत्यावश्यक वस्तुहरु यी तीनवटै भन्सार नाकाबाट नेपाल भित्रिन्छन् ।

लकडाउनपछि पुरानो भन्सार वीरगञ्जबाट सवारी आवागमन लगभग ठप्प जस्तै छ । इन्धन ट्याङ्कर, औषधिजन्य समान र बिरामी बोकेका एम्बुलेन्स मात्रै वीरगञ्जबाट छिटपुट आउँछन् । ट्याङ्करहरुले भारतीय आयल निगमको रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ भरेर ल्याउँछन् ।

ad

यो पनि पढौँ

काठमाडौंको कल सेन्टरमा एकैदिन ८ सय जनाको फोन

कोर्पोरट आवाज डट कम

इम्बोस्ड नम्बर प्लेट खारेज गर्न माग गर्दै मसाल जुलुस

कोर्पोरट आवाज डट कम

सन्दीप र कुशलको टी-२० वरीयता एक स्थान खस्कियो, अलराउन्डरमा दीपेन्द्र शीर्ष दशमै

कोर्पोरट आवाज डट कम

Leave a Comment