२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

लकडाउन तत्कालै खोल्न सम्भव छैनः भारतीय प्रधानमन्त्री मोदी

banner

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन हप्ता लामो लकडाउन अप्रिल १४ पछि पनि बढाउने बताएका छन्।

उनले बुधबार कोरोना भाइरसले ‘राष्ट्रिय आपतकाल’ को सिर्जना गरेको बताउँदै थप कडा सामाजिक दुरी लागु गर्न आवश्यक रहेको बताए।

प्रधानमन्त्री मोदीको एक बाहिरिएको अडियो अनुसार उनले अरु मुख्यमन्त्री र न्यायीक अधिकारीहरुसँगको कुराकानीले तत्कालै लकडाउन हटाउन नसकिने अवस्था रहेको बताएका छन्। उनले यसका लागि मुख्यमन्त्रीहरूसँग पुन कुरा गर्ने बताएका छन्। ‘यतिबेला लकडाउन खोल्न कुनै पनि हिसाबमा सम्भव छैन। तर सबैले सामाजिक दूरी कायम गर्नु जरुरी छ’, मोदीले भने, ‘हामी राष्ट्रिय आपतकालिन समयमा जस्तै गइरहेका छौ। समय–समयमा अभूतपुर्व कदम चाल्न बाध्य बनाएको छ।’

ad

यो पनि पढौँ

सशस्त्रका डिएसपीको रगतले बच्यो युवतीको ज्यान

कोर्पोरट आवाज डट कम

मेगा बैंकबाट गण्डकी र सुदूरपश्चिम प्रदेशलाई ५/५ लाख सहयोग

कोर्पोरट आवाज डट कम

११ हजार नमूना परीक्षण गर्दा १४ जनामा भेटियो कोरोना

कोर्पोरट आवाज डट कम

Leave a Comment