स्वास्थ्य राज्यमन्त्रीको घोषणाः व्यवसायिक संस्थाबाट बाहिरिने, सरकारी तलब सुविधा नलिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा नलिने घोषणा गरेका छन् । सोमबार एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या

