२४ चैत्र २०८२, मंगलवार / April 7, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम

Author : कोर्पोरट आवाज डट कम

1021 Posts - 0 Comments
प्रेस विज्ञप्ति

क्यानमा आबद्ध व्यवसायीलाई ज्योति विकास बैंकले १५ लाखसम्मको कर्जा दिने

कोर्पोरट आवाज डट कम
काठमाडौं । ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनको लागि सहकार्य गर्ने सम्झौता...
प्रेस विज्ञप्ति

महालक्ष्मी विकास बैंक लि.मा स्वतन्त्र सञ्चालकको नियुक्ति

कोर्पोरट आवाज डट कम
महालक्ष्मी विकास बैंक लि. कोे २०७८ आषाढ १८ गते शुक्रबार बसेको सञ्चालक समितिको ४९० औं बैठकले श्रीमती अम्बिका श्रेष्ठ ज्यूलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ...
प्रेस विज्ञप्ति

मेगा बैंकले ल्यायो अस्पतालको बिल तिर्न ‘मेगा मेडि कार्ड’ सुविधा

कोर्पोरट आवाज डट कम
मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ । ग्राहकहरु...
प्रेस विज्ञप्ति

गोल्छा गु्रपद्वारा त्रि.वि. शिक्षण अस्पताललाई ३० वटा सामसुङ्ग माइव्रmोवेभ ओभन प्रदान गरियो

कोर्पोरट आवाज डट कम
काठमाडौँ, असार २१, २०७८–गोल्छा गु्रपले आइतबार टिचिंग अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुका लागि ३० वटा सामसुङ्ग माइव्रmोवेभ ओभन सहयोग गरेको छ । गोल्छा गु्रपका निर्देशक सीमा गोल्छा...
प्रेस विज्ञप्ति

लक्ष्मी बैंकको १३०औँैँ शाखा बुढानिलकण्ठको गणेश चोकमा

कोर्पोरट आवाज डट कम
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३० औँैँ शाखा बुढानिलकण्ठको वडा न. ६ स्थित गणेश चोकमा संचालनमा ल्याएकोे छ । यो शाखा...
प्रेस विज्ञप्ति

अब हिमालय एअरलाइन्स्बाट आफ्नो फ्लाईट टिकट अनलाइन बुक गर्नुहोस् !

कोर्पोरट आवाज डट कम
नेपाल–चीन संयुक्तलगानीको एक निजीएअरलाइन्स्, हिमालय एअरलाइन्स्ले हालै आफ्नो अनलाइन टिकट बुकिङ्गइञ्जिन सुरू गरेको छ, जसबाट ग्राहकहरूले उहाँहरूको डेक्सटप वामोबाइलबाट आफ्नो सुविधाअनुसार एअरलाइन्स्को वेबसाइट https://him-air.com बाट...
प्रेस विज्ञप्ति

एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा फरफराएको छ ।

कोर्पोरट आवाज डट कम
एभरेस्ट बैंकले मिति २०७६ जेष्ठ १६ गतेका दिन आफ्नो ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानीआरोही श्री मिङ्मा डेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहरौनसफल...
शिक्षा समाचार

लोकसेवाले खोल्यो बिज्ञापन, कुन समुहमा कति गर्यो माग (सूचनासहित)

कोर्पोरट आवाज डट कम
काठमाडौं । लोक सेवा आयोगले बुधवार केही विज्ञापन खोलेको छ भने केही विज्ञापन रद्द गरेको छ । नेपाल इन्जिनीयरिङ सेवा, नेपाल कृषि सेवा र नेपाल...
अर्थ समाचार

आइतबारदेखि अन्तर्राष्ट्रिय गन्तव्यमा हप्तामा ५३ उडान, कहाँ थपियो ?

कोर्पोरट आवाज डट कम
२५ असार, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरेको छ । यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान संख्या थप भएको...
अर्थ समाचार

विश्व बैंकले नेपाललाई थप १२ अर्ब ऋण दिने

कोर्पोरट आवाज डट कम
२५ असार, काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) ऋण सहायता दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक...