४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
शिक्षा समाचार

लोकसेवाले खोल्यो बिज्ञापन, कुन समुहमा कति गर्यो माग (सूचनासहित)

banner

काठमाडौं । लोक सेवा आयोगले बुधवार केही विज्ञापन खोलेको छ भने केही विज्ञापन रद्द गरेको छ ।

नेपाल इन्जिनीयरिङ सेवा, नेपाल कृषि सेवा र नेपाल वन सेवाका पदहरूमा बढुवा, आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी पदका लागि विज्ञापन गरिएको छ ।

आयोगले व्यवस्थापिका संसद, सामान्य प्रशासन सेवातर्फका केही विज्ञापनको लिखित परीक्षाको नतिजा प्रकाशित गर्दै अन्तर्वार्ताका लागि बोलाएको छ ।

कोरोना भाइरस संक्रमण बढेपछि रोकिएका आयोगका गतिविधि संक्रमण घटेसँगै सञ्चालनमा आएका छन् ।

ad

यो पनि पढौँ

अनलाइन कक्षा सञ्चालनको लागि इन्टरनेटमा १५ प्रतिशत छुट दिदै स्काई ब्रोडव्याण्ड

कोर्पोरट आवाज डट कम

साफ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री

कोर्पोरट आवाज डट कम

‘एक महिनाअघि भारत जुन ठाउँमा थियो, हामी त्यहीँ छौं’

कोर्पोरट आवाज डट कम