२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

गोल्छा गु्रपद्वारा त्रि.वि. शिक्षण अस्पताललाई ३० वटा सामसुङ्ग माइव्रmोवेभ ओभन प्रदान गरियो

banner

काठमाडौँ, असार २१, २०७८–गोल्छा गु्रपले आइतबार टिचिंग अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुका लागि ३० वटा सामसुङ्ग माइव्रmोवेभ ओभन सहयोग गरेको छ । गोल्छा गु्रपका निर्देशक सीमा गोल्छा ज्यूले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिनका, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तानतरण गर्नुभएको छ ।
उक्त कार्यव्रmम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो ।
कार्यव्रmममा गोल्छा गु्रपका निर्देशक सीमा गोल्छा ज्यूले भन्नुभयो , “हामी नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाललाई सहयोग गर्न पाउँदा निकै खुसी छौँ । हाम्रो यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको लामो समय खटिनु पर्ने कठिन तथा व्यस्त समयलाई राहत प्रदान गर्न मद्दत गर्नेछ भनेर हामीले महसुस गरेका छौँ । यीनिः स्वार्थी र समर्पित स्वास्थ्यकर्मीहरु प्रति कृतज्ञता व्यक्त गर्न यो अवसर पाउँदा हामी कृतज्ञ छौँ । ”

ad

यो पनि पढौँ

एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा फरफराएको छ ।

कोर्पोरट आवाज डट कम

नबिल बैंकका सीईओ ढुङ्गानाले असार १७ गतेदेखि कार्यभार सम्हाल्ने

Corporate Aawaj

प्रभु क्यापिटलका कर्मचारीहरुको १ दिने तालिम सम्पन्न

कोर्पोरट आवाज डट कम