पहिलो औपचारिक कार्यक्रममा अर्थमन्त्री शर्माः पुँजी बजारमा समस्या छन्
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पहिलो औपचारिक कार्यक्रममा पुँजी बजारमा समस्या रहेको बताएका छन् । अर्थमन्त्रालय सम्हालेपछिको पहिलो पत्रकार भेटघाट कार्यक्रममा उनले पुँजी बजारमा समस्या...

