प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा थपेका ८ जना मन्त्री तथा राज्यमन्त्रीको सपथ भएको छ । आज राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरुको सपथ भएको हो । सपथ...
रौतहट प्रहरीले दुई भारतीय नागरिकबाट स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ बरामद गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गर्दा चेकजाँचको क्रममा उनीहरुको साथबाट सो रकम...
नेपालको राजतन्त्र फ्याँकेर संवैधानिक गणतन्त्रको स्थापना गराउनका लागि भारतको गुप्तचर एजेन्सी रअले ३० वर्षअघि १९९० मै गुप्त अपरेशन सुरु गरेको रअका पूर्व विशेष निर्देशक अमर...
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले Digital सेवालाई प्राथमिकतामा राखि अहिलेको कोभिड–१९ तथा निषेधाज्ञाको परिस्थितीमा ग्राहकवर्गको स्वास्थ स्थिति तथा दैनिक ब्यवसायिक कार्यक्रमलाई ध्यानमा...
जेष्ठ २६, २०७८ः विश्वव्यापी रुपमा प्रतिष्ठित टू व्हीलर र थ्री–व्हीलर निर्माता टिभिएस मोटर कम्पनीले आज यो घोषणा गर्यो कि टिभिएस एनटर्क १२५,जसको स्पोर्टी ब्लुटुथ जडान...
चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल मजदुर किसान पार्टीलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्रीमध्ये १५ हजार थान एन ९५ मेडिकल मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन...
प्रतिनिधिसभा विघटन गरेर कामचलाउ हैसियतमा पुगिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् हेरफर खारेज गर्न माग गर्दै सर्वोच्चमा दर्ताभएकाे रिट निवेदनकाे सुनुवाइ आज हुँदैछ।...
चीन सरकारले अनुदानमा दिएकाे काेराेना विरूद्धकाे खाेप आज बाट ६० देखि ६४ वर्ष उमेर समूहकालाई लगाइँदै छ। चीनबाट अनुदान प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर...
माछापुुच्छ«े बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सिराहा जिल्लाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । मिति २०७८÷०२÷२३ गते आइतबार माछापुुच्छ«े बैंक...
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना प्रकाशित गरेको छ । मालपोत...