बैंकहरुले कानुन बिपरित सहकारीसँग एटिएम संचालन गरिरहेको खुलासा, बन्द गर्ने चेतावनी
नेपाल राष्ट्र बैंकले सहकारीहरुले संचालन गरेको एटिएम सेवा बन्द हुन् सक्ने जनाएको छ । राष्ट्र बैंकसँग अनुमति नलिइ बैंकहरुले सहकारीसँग सम्झौता गरी एटिएमलगायतका सेवा सञ्चालन...

