मन्त्री ज्ञवाली र रावलबीच सवाल जवाफ – परराष्ट्रको वक्तव्यमा हस्ताक्षर किन आएन ?
भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका...

