२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

नेकपा स्थायी कमिटीको बैठक स्थगित

banner

 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले २५ गते स्थायी कमिटीको बैठक बोलाइएको थियो । तर बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको प्रस्ताव तयार पार्न नभ्याएको बताएका थिए । ‘सचिवालयले हामीलाई प्रस्ताव तयार पार्ने जिम्मा दिएको थियो । हामीले भ्याएनौं’ महासचिव विष्णु पौडेलले भने, ‘भोलिको बैठक स्थगित भएको छ । अर्को बैठकको मिति पछि तय हुन्छ ।’

ad

यो पनि पढौँ

‘स्वास्थ्यकर्मीहरुको तलब कट्टा गर्ने कुनै निर्णय भएको छैन’

कोर्पोरट आवाज डट कम

भायानेटका १ लाख ७० हजार ग्राहकको विवरण बाहिरियो

कोर्पोरट आवाज डट कम

नेपाल–भारत सीमानजिक सलहको दुई समूह

कोर्पोरट आवाज डट कम