४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

राष्ट्रपतिद्वारा वैशाख २६ गते संसद अधिवेशन आह्वान

banner

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गर्नु भएको छ । आइतबार सरकारको सिफारिसमा उनले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्नु भएको हो ।

आइतबार बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । वजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, वजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट पेश गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

ad

यो पनि पढौँ

विश्व बैंकले नेपाललाई थप १२ अर्ब ऋण दिने

कोर्पोरट आवाज डट कम

सरकारको नियमित भुक्तानी बन्द, तर रोकिंदैन अन्तिम दिनसम्म पनि खर्च

कोर्पोरट आवाज डट कम

राष्ट्रपतिले संविधानको ठाडो उल्‍लंघन गर्नुभयो : देउवा

कोर्पोरट आवाज डट कम

Leave a Comment