२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग

एनसेलले बुझायो थप १४ अर्ब ३३ करोड, अन्त्य भयो पुँजीगत लाभकर विवाद

banner

दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको छ । यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ ।

ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको छ । यससँगै उसले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ । यससँगै पुँजीगत लाभकर पावात २०७२ चैत २९ देखिको यस प्रकरणको अन्त्य भएको छ’ ठूला करदाता कार्यालयले भनेको छ ।

ad

यो पनि पढौँ

शेयर बजारमा निरन्तर पहिरो, कारोबार रकम पनि घट्याे

कोर्पोरट आवाज डट कम

भक्तपुरको सल्लाघारी चोक टि.भी.एस SHOWROOMमा टिभिएस मोटरसाइकलको ‘TVS CHAMPIONS EXCHANGE मेला शुरु

कोर्पोरट आवाज डट कम

यस वर्षकाे बाढीपहिराले आठ आयोजनामा क्षति

कोर्पोरट आवाज डट कम

Leave a Comment