२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

कोरोना समाप्त नभएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा

banner

प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड–१९) महामारी अन्त्य नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पारिश्रमिक सरकारले गठन गरेको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु’, प्रधानमन्त्रीले भनेका छ्न ।

ad

यो पनि पढौँ

जेठ २५ सम्म कर तिरिसक्न सरकारको ताकेता, नतिरेमा ब्याज र जरिवाना

कोर्पोरट आवाज डट कम

ओलीको सम्बोधनपछि काँग्रेसको प्रतिक्रिया : गल्तीबोध र अठोट खोइ ?

कोर्पोरट आवाज डट कम

रामकुमारी झाँक्रीले गरिन् ओली सरकारको अर्को ‘हर्कत’को भण्डाफोर

कोर्पोरट आवाज डट कम

Leave a Comment