२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

कैलालीमा ५५ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि

banner

कैलालीको लम्की चुहामा ५५ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ ।

१७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।

ad

यो पनि पढौँ

रातदिन खटिने प्रहरीको तलब काट्दै

कोर्पोरट आवाज डट कम

क्वारेन्टिनका सबैलाई निःशुल्क पीसीआर परीक्षण गर्नू : सर्वोच्च

कोर्पोरट आवाज डट कम

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

कोर्पोरट आवाज डट कम

Leave a Comment