२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

काठमाडौंमा मेघगर्जनसहित हावा हुरी र वर्षा

banner

काठमाडौंमा हावा, हुरी र चट्याङसहित कही स्थानमा सामान्य वर्षा भइरहेको छ । एक्कासी मौसममा परिवर्तन आएर हावा, हुरीसहित पानी पर्न थालेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं, धादिङ र नुवाकोट क्षेत्रमा करिब ११ बजेसम्मको हावा, हुरी र चट्याङसहित वर्षा हुने छ । 

vविभागकी मौसम विद् मञ्जु बासीका अनुसार पश्चिमी बायू र स्थानीय बायूका कारण मौसममा बदली आएको हो । प्रि मनसुनको सिजनमा यो सामान्य रहेको उनको भनाई छ । यो मौसमी अवस्था विस्तारै पूर्वतर्फ सर्दै जाने उनको भनाई छ । 

विभागले हावा, हुरी र चट्याङबाट बच्न आग्रह समेत गरिन् । 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । मध्ये र पूर्वका केही स्थान सँगै पश्चिमका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ ।

ad

यो पनि पढौँ

नेपाली भिक्षुको पहलमा थाई राजपरिवारले पठाए स्वास्थ्य सामग्री

कोर्पोरट आवाज डट कम

चीनबाट अनुदान प्राप्त काेराेना विरूद्धकाे खोप आजबाट लगाइँदै

कोर्पोरट आवाज डट कम

छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कानूनी दायरामा ल्याइनेछ : प्रधानमन्त्री

कोर्पोरट आवाज डट कम

Leave a Comment