२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

अन्ततः सरकारले लियो ‘विवादास्पद’ दुबै अध्यादेश फिर्ता

banner

सरकारले सोमबार ल्याएका विवादास्पद दुबै अध्यादेश फिर्ता लिएको छ । अध्यादेशको चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो । सरकारको सिफरिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सरकारले राष्ट्रपतिलाई पत्र पठाउनुपर्नेछ । 

गत सोमाबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । त्यसलगत्तै अध्यादेशको विरोध भएको थियो । अध्यादेशका विषयलाई लिएर सत्तारुढ दलभित्रै अध्यादेश फिर्ता लिन दवाव बढेको थियो ।

ad

यो पनि पढौँ

‘ग्रिन जोन’मा १५ असारभित्र विद्यालय खोल्न माग

कोर्पोरट आवाज डट कम

सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई देशभित्र ल्याऊ : कांग्रेस

कोर्पोरट आवाज डट कम

जसपाका ८ मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिँदै

कोर्पोरट आवाज डट कम

Leave a Comment