४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

काठमाडौं कोरोनाका बिरामीमुक्त भएको भन्दै प्रधानमन्त्रीबाट खुशी व्यक्त

banner

 प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामीमुक्त भएको भन्दै आफूलाई सन्तोष लागेको बताएका छन् ।

कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ। डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु।

प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा कोरोना भाइरसबाट संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सञ्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएको भन्दै सन्तोष व्यक्त गरेका हुन् । ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ ।  डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु’ ओलीले ट्वीट गर्दै भनेका छन् ।

ad

यो पनि पढौँ

अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्म बन्द गर्ने उच्चस्तरीय समितिको निर्णय

कोर्पोरट आवाज डट कम

काठमाडौं उपत्यकामा १४ जनामा हैजाकाको संक्रमण पुष्टि

Corporate Aawaj

कोरोना त्रास : जहाँ साबुन पानीले हात धोए मात्र टोलमा प्रवेश पाइन्छ

कोर्पोरट आवाज डट कम

Leave a Comment