२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

काठमाडौं उपत्यकामा १४ जनामा हैजाकाको संक्रमण पुष्टि

banner

काठमाडौं। काठमाडौं उपत्यकामा हैजाका विरामीको संख्या १४ जना पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आरडिटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाई जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ । हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

ad

यो पनि पढौँ

मुख्यमन्त्रीको निर्देशन- विपन्नको घरघरमै राहत पुर्‍याउने व्यवस्था मिलाऊ

कोर्पोरट आवाज डट कम

ड्यूटीबाट फर्किएका चिकित्सकलाई कुटेपछि पाँच ट्राफिक प्रहरी कारबाहीमा

कोर्पोरट आवाज डट कम

लक्ष्मी, सिभिल र स्ट्यान्डर्ड चार्टड बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही, थप तीन बैंकलाई सचेत रहन निर्देशन

कोर्पोरट आवाज डट कम