४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग फिचर

तिलगंगामा कारको ठक्करबाट ट्राफिक प्रहरी गम्भीर घाइते

banner

काठमाडौंको तिलगंगामा कारको ठक्करबाट ड्युटीमा खटिएकी एकजना ट्राफिक प्रहरी जवान गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा प्रहरी जवान राधा कुमारी चन्द रहेको प्रहरी स्रोतले बताएको छ ।

ड्युटीमा खटिएकी चन्दलाई बा २१ च ८५३० नम्बरको निजी कारले चन्दलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट चन्दको दुवै खुट्टामा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल लगिएको छ । दुर्घटनालगत्तै केएमसी अस्पताल सिनामंगलमा लगिए पनि केएमसीले बीएण्डबी अस्पताल रिफर गरेको हो ।

ठक्कर दिने कार र त्यसका चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ ।

ad

यो पनि पढौँ

राजधानीका विद्यालय क्वारेन्टाइनका लागि

कोर्पोरट आवाज डट कम

अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोनासँग जुध्न नेपालसहित २५ सदस्य देशलाई ५० करोड डलर सहयोग गर्ने

कोर्पोरट आवाज डट कम

आगामी जेठ १५ देखि शैक्षिक संस्था खुल्ने, एसईई परीक्षाको यस्ताे छ तयारी…

कोर्पोरट आवाज डट कम

Leave a Comment